काठमाडौं, २४ असार । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट तीन जना थुनुवा फरार भएपछि ड्युटी अफिसर र इन्चार्जलाइ निलम्बन गर्ने तयारी गरिएको छ। मंगलबार राति ड्युटीमा रहेका प्रहरी र इन्चार्जलार्ई महानगरीय प्रहरी कार्यालयमा बोलाएर सोधपुछ कार्य गरिरहेको कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए। उनीहरुलाई हामीले कार्यालयमा ...