काठमाडौं १५ असार । आफूले सरकार छोड्दा वेरोजगारमुक्त देश बनाउने चाहना रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट गर्नु भयो । देशको विकास निर्माण र रोजगारी सिर्जना गर्नका लागि सत्ता पक्ष र प्रतिपक्ष नहुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ । राष्ट्रिय श्रम तथा रोजगार ...