काठमाडौं, ८ साउन । अनसनरत डा. गोविन्द केसीपक्ष र सरकारी वार्ता टोलिबीच अहिले वार्ता भइरहेको छ । शिक्षा मन्त्रालयमा केही बेर अघिदेखि वार्ता चलिरहेको दुई टोलिवीच वार्ता भएको हो । वार्ता भईरहेको मन्त्रालयकी सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिइन । वार्तामा डा. केसीका प्रतिनिधि र सरकारी ...