काठमाडौँ, ४ साउन । चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै २१ दिनदेखि अनसन बसिरहेका त्रिवि शिक्षण अस्पतलक वरिष्ठ चिकित्सक प्राध्यापक डा.गोविन्द केसीको अन्दोलनबाट त्रिवि शिक्षण अस्पतालले अहिलेसम्म ४१ करोड रुपैयाँ भन्दा बढी रकम गुमाउनु परेको छ । नेपाली विद्यार्थीलाई विदेशी मेडिकल कलेजमा पढ्न जान ...