बेइजिङ, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनिया लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको छ । ६ दिने भ्रमणको क्रममा चीनको राजधानी बेइजिङ पुग्नुभएका प्रधानमन्त्री ओलीले नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहमा उपस्थित चिनिया लगानीकर्तालाई सम्बोधन गर्दै नेपालमा लगानी गर्न आग्रह गर्नुभएको हो ...