बिराटनगर, ८ जेठ । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका नाइके चुडामणि उप्रेती ‘गोरे’ लाई बिराटनगर पुर्याइएको छ । गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेपछि उनलाई बिराटनगर लगिएको हो । सातो क्याप र कालो ज्याकेटमा रहेका गोरे विमानस्थलबाट ओर्लँदा उनको हातमा हतकडी भने थिएन । गोरेलाई ...