काठमाडौँ, १० मंसिर। देश र प्रतिनिधिसभाको पहिलो चरणअन्तर्गत ३२ जिल्लामा मतदान जारी छ । संघीय संरचनाअनुसार पहिलोपटक हुन लागेको चुनावमा राजनीतिक दलका शीर्ष नेताहरुले शुरुमै भोट हालेका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउपालिका ८ जौबारीस्थित आदर्श उमाविमा मतदान केन्द्रमा मतदान गर्नुभएको ...