बर्दिया, ११ मंसिर , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको दुई तिहाई बहुमत आउने निश्चित भएको बताएका छन् । बर्दियाको गुलरियामा भएको वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यसपल्टको चुनावमा वाम गठबन्धनको दुई तिहाई बहुमत जीकिर गरेका हुन । वामपन्थीहरुको एकता ...