काठमाण्डौ, ७ मंसिर । नेकपा एमालेले निर्वाचनलाई प्रभावित तुल्याउने गरी कुनै पनि गतिविधि नगर्न सरकारलाई चेतावनी दिएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मुखैमा कर्मचारी सरुवा, बढुवा लगायतका निर्वाचन आचारसंहिता विपरितका काम भइरहेका बेला एमालेले त्यसो नगर्न सरकारलाई सचेत गराएको हो । एमाले केन्द्रीय निर्वाचन ...