काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताका विषयमा गम्भिर छलफल भएको छ। करिब–करिब एकताका लागि सबै सहमति गरिसकेका दुई अध्यक्षको भेट नेता व्यवस्थापन र एकीकरण घोषणाको मिति र तयारीका विषयमा ...