रौतहट, १३ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकता जनताको साझा सम्पत्ति भएको बताउनुभएको छ । पार्टी एकता आजको कुरा होइन प्रचण्डले भन्नुभयो ‘कम्युनिष्टहरुबीच एकता गर्ने विषयमा २०५० साल जेठ ६\७ गते मदन भण्डारीसँग छलफल गर्ने कुरा भएको थियो तर, केही ...