काठमाडाँै, ३० फागुन । राष्ट्रियसभा अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना निर्वाचित हुनुभएको छ । राष्ट्रियसभाको आज संघीय संसद् भवन नयाँबानेश्वरमा बसेको बैठकले तिमिल्सिनालाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले अध्यक्ष पदमा तिमिल्सिना निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभयो । त्यसअघि उहाँका प्रस्तावक खिमलाल भट्टराईले अध्यक्ष ...