काठमाडौं, ११ माघ । देशभरका सरकारी अस्पतालमा तीन सय भन्दा बढी विशेषज्ञ चिकित्सकको अभाव हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत वर्ष करिब ८० जना विशेषज्ञ चिकित्सकको बढुवा भए पनि, अवकास भएको र छोडेकाको मात्रा पनि उक्तिकै भएकाले देशभरमा अझै तीन सय भन्दा बढी विशेषज्ञ ...