बुटवल, ७ माघ । प्रदेशसभा अन्तर्गत प्रदेश नम्बर ५ का सभासदहरुले आज जनताका नाममा सपथ लिएकाछन् । उनीहरुले बुटवल स्थित उद्योग बाणिज्य संघको सभा कक्षमा आयोजित प्रदेससभा बैठकमा सपथ लिएका हुन् । सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेशसभाका जेष्ठ सदस्य बलदेव शर्मा पोखरेललाई ...