काठमाडौँ, ५ पुस । दक्षिण एशियाली राष्ट्रबाट वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा महिलालाई पठाउँदा उनीहरुको सुरक्षा र अधिकारमा संवेदनशील हुन आवश्यक रहेकामा यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् । अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइएमओ), स्विस सहयोग नियोग (एसडिसी) र युएन ओमनले यहाँ आज आयोजना गरेको ...