कालिकोट, ८ पुस । प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सफल भएको भन्दै शुक्रवार विहान जिल्ला प्रहरी कार्यालय कालिकोटले म्यादी प्रहरीलाई अबिर लगाएर बिदा ग¥यो । टिका लगाउदै हात मिलाएर खुसीसाथ बिदा भएका उनीहरू तलब र भत्ता कम भएको गुनासो गर्न ...