चितवन १० पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पर्सा जिल्लाको ठोरी प्रदेश नं ३ मा गाभ्ने प्रतिबद्धता जनाएका छन् । पर्सा जिल्लास्थित ठोरी नाकाको आज अवलोकन निरीक्षणपछि ठोरी गाउँपालिकाद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रमम उनले यसअघि नै ठोरीलाई ३ नं प्रदेशमा राख्ने भनिए पनि ...