काठमाडौं, १४ पुस। नेपाल सरकारका १० हजार कर्मचारी कामै नगरि २ अर्व भत्ता बुझ्ने गरेका छन् । सरकारले केही वर्षदेखि निजामती कर्मचारीलाई पोसाक किन्न वार्षिक सात हजार रुपैयाँ भत्ता दिँदै आएको छ। यही रकमले किनेको पोसाक लगाएर अफिस जाने राष्ट्रपति कार्यालयका कर्मचारीले यस्तै प्रोत्साहन भत्ता ...