काठमाडौं , १७ पुस । नेपालको रेल सेवा पुन छिमेकी मुलक भारत सगं जोडिने भएको छ । उक्त रेलमार्गको निर्माण सन् २०१४ देखि शुरु भएको हो । सोही कारण जनकपुर–जयनगर रेल सेवा तीन वर्षयता बन्द छ । छिटो भन्दा छिटो उक्त कामलाई सक्न जनकपुर–जयनगर ब्रोडगेज ...