काठमाडौं, १९ पुस । माओवादी अध्यक्ष प्रचण्डले वाम गठबन्धनबाट बाहिर गएर प्रधानमन्त्री हुने आफूले नसोचेको बताएका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा भएको एक कार्यक्रमपछि कांग्रेसको प्रस्तावबारे सञ्चारकर्मीहरुले राखेको प्रश्नमा उनले गठवन्धन भन्दा बाहिर गएर प्रधानमन्त्रि नहुने बताएका हुन । कांग्रेस नेताहरुले एमालेलाई छाडेर आए ...