काठमाडौं, ४ पुस । २०७२ सालमा गएको भूकम्पमा ज्यान गुमाएका व्यक्ति र परिवारको सम्झनामा आजबाट रसुवामा ‘नेपाल पदयात्रा’ सुरु गरिएको छ । पदयात्रामा ७० जना भिक्षु भिक्ष्ँणी र एक सय ५० जना नेपाली तथा विदेशीको सहभागिता रहेने छ । गोङ्ग डुक्पा एसोसियसन नेपाल र लिभ ...