काठमाडौं , १४ मंसिर, । वाम गठबन्धनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय पाँच सिट जित्ने दावी गरेको छ । एमाले महासचिव ईश्वर पोख्रेलले कम्तिमा पनि वाम गठबन्धनले एक सयदेखि १०५ सिट जित्ने दावी गरेका हुन । प्रेस चौतारी र प्रेस सेन्टर नेपालले काठमाडौंमा आयोजना गरेको उम्मेदवारसँगको ...