सिन्धुपाल्चोक , १० मंसिर । सिन्धुपाल्चोकको देउराली प्राबि मतदान केन्द्रमा झडप भएको छ । झडपपछि प्रहरीले एक रायण्ड हवाई फायर गरेको छ । संयुक्त वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ ।घटनामा कुनै ...