बिराटनगर, ४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांगैसले भारतसंगको सम्बन्ध बिगारेका कारण देशले नाकाबन्दी खेप्नु परेको बताउनु भएको छ । उहांले कांग्रेसका कारण लागेको नाकाबन्दी एमालेको पहलमा हटेको बताउनु भयो । मोरङको विराटनगरको संयुक्त वाम गठबन्धन सभामा सम्बोधन सम्वोधन गदै अध्यक्ष ओलीले ...