चितवन, २४ कार्तिक । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनितीक स्थायीत्व र आर्थिक बिकासको आकांक्षा बोकेर आफुले चितवनबाट उम्मेदवारी दिएको बताउनुभएको छ । आज चितवनको क्षेत्र नम्बर ३ को चुनाविसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धको माध्यमबाट परिवर्तन भएपछि चितवनकै जनताको अभिमतबाट परिवर्तनलाई संस्थागत गर्न ...