काठमाडौं २९ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ का नयां शक्तिका उम्मेदवारी छाडेर इज्जत बचाउन आग्रह गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली सहित गोरखाको भच्चेकमा भएको सभामा प्रचण्ड बाबुरामलाई उम्मदेवारी फिर्ता लिएमा आफूले सहयोग गर्ने आश्वासन समेत दिए ...