चितवन, १२ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणको निर्वाचनमा बामगठबन्धनले दुईतिहाई मत पाएको दावी गर्नुभएको छ । गठबन्धनले आज चितवनको पर्शाढापमा गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालमा अब बाम सरकार बनाउन कसैले रोक्न नसक्ने बताउनुभयो । कार्यकर्ताहरुले अझै मेहनत ...