पाल्पा, १६ मंसिर । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तुलाराम घर्तीलाई लक्षित गरी शनिबार साँझ बम विस्फोट भएको छ । डेढगाउँमा वाम गठबन्धनको चुनावी कार्यक्रम सकेर उनी दोभानतर्फ आफ्नो घर आउँदा बम विस्फोट भएको हो ।बम विस्फोट हुँदा लु१ज ३४२५ नम्बरको जिपमा क्षति पुगेको छ । ...