फलेवास (पर्वत), ३० भदौ । विश्वकै १० उत्कृष्ट पदयात्रा मार्गमध्ये पर्ने अन्नपूर्ण पदयात्रा मार्गमा पर्यटकीय मौसम शुरुआत भएसँगै पर्यटकीय चहलपहल बढ्न थालेको छ । भूकम्पलगायत कारण खस्केको पर्यटन व्यवसाय विगतको तुलनामा भ्रमण गर्न आउने पर्यटकको संख्या बढ्न थालेपछि व्यवसायी उत्साहित बनेका छन् । यस वर्षको ...