ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घरेलु मदिरा बनाउने टयांकीबाट पाँचको शव बरामद


एबीसी न्यूज
१६ आश्विन २०७६, बिहिबार   ७ : ०३   बजे


बारा, १६ असोज ।  बाराको फेंटा गांउपालिकामा घरेलु मदिरा बनाउने टयांकीमा एकै परिवारका चार जना सहित पांच जनाको शव बरामद भएको छ ।

मृत्यु हुनेमा फेटा गांउपालिका ७ बतराका करिब ४० वर्षिय जोग्गा मुखिया विन, उनका ३५ वर्षिय श्रीमती लालमुनि देवि, १२ वर्षिय छोरी सुमनि मुखिया, ३० वर्षिय भाइ महेन्द्र मुखिया विन र भारतीय नागरिक ५५ वर्षिय बाबा भन्नेको मृत्यु भएको बाराका प्रहरी नायब उपरीक्षक रंजितसपंह राठौरले जानकारी दिनुभयो ।

घरभित्रको अन्दाजी ६ फिट गहिरो पानीको खाल्डोमा ती शव फेला परेको बाराका प्रहरी नायब उपरीक्षक रंजितसपंह राठौरले जानकारी दिनुभयो ।

उनीहरको मृत्यो के कति करणले भएको पपोष्टमार्टम रिपोट पछि मात्र थाहा हुने राठौरले जानकारी दिनुभयो । उनीहरुलाई पोष्टमार्टमका लागि कलैया अस्पताल लग्ने तयारी भैरहेको बताईएको छ।

घरेलु मदिरा बनाउनका लगि बिजुलीको करेन्ट लागेर मृत्यु भएको हुनसक्ने बताईएको छ। पोष्टमार्टम पछि मात्र सत्य तथ्य बाहिर आउने राठौरले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

रसुवागढी र तातोपानी बन्द, नेपाल–चीन व्यापारको एकमात्र विकल्प बन्यो कोरला

नेपालका सयभन्दा बढी हिमताल जोखिममा, बढ्दो तापक्रमसँगै नयाँ संकटको चेतावनी

नुवाकोट तहसनहस : बस्ती, बजार र पूर्वाधार ध्वस्त, १५ सय परिवार विस्थापित

भोटेकोसी–त्रिशूली बाढी: ल्हेन्दे खोलामाथि बनेको नयाँ ताल कति जोखिमपूर्ण ?

भरतपुरमा आफन्तको खोजी : एम्बुलेन्सको साइरनसँगै आशा र त्रास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu