ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१ सय ६४ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक


sharan sharan
२७ मंसिर २०७४, बुधबार   ८ : ५४   बजे

काठमाडौं , २७ मंसिर । पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रतिनिधिसभा अन्तर्गत १ सय ६५ सिट मध्ये हालसम्म १ सय ६४ निर्वाचन क्षेत्रको अन्तिम परिणाम आइसकेको छ । प्रतिनिधिसभा अन्तर्गत अब प्रदेश नम्बर १ अन्तर्गतको सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ को मात्रै अन्तिम नतिजा आउन बाँकी छ । घोषित परिणाम अनुसार बाम गठबन्धनले दुई तिहाई मत प्राप्त गरेका छन् । गठबन्धनले हालसम्म १ सय १६ सिटमा आफ्नो झण्डा गाडेका छन् ।

समग्रमा एमालेले ८० माओवादी केन्द्र ३६, काँग्रेस २२ र अन्य दल तथा स्वतन्त्र उम्मेद्वार २६ सिटमा विजयी भएका छन् । प्रदेशसभा अन्तर्गतका ३ सय ३० सिट मध्ये ३ सय २८ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्रदेश सभामा पनि बाम गठबन्धनले दुई तिहाई पुर्‍याएका छन् । घोषित परिणाम अनुसार बाम गठबन्धनले २ सय ३९ स्थानमा जित हात पारेका छन् । प्रदेशसभामा पनि एमालेले फराकिलो अग्रता हात पारेको छ । उसले हालसम्म १ सय ६६ प्रदेश सभामा विजय हासिल गरेको छ । माओवादी केन्द्र ७३ र नेपाली काँग्रेस ४४ स्थानमा विजयी भएका छन् । अन्य दल तथा स्वतन्त्र उम्मेदवारले प्रदेश सभाका ४५ स्थान कब्जा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनमत पार्टीमा सदस्यता अद्यावधिक अभियान, महाधिवेशन प्रतिनिधि र उम्मेदवार बन्न नवीकरण अनिवार्य

भारतीय अवरोधले रोकिएको तटबन्ध, नारायणीको कटानले फेरि संकटमा सुस्ता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

३१ वर्षदेखि एउटै अध्यक्ष, २१ वर्षदेखि अधिवेशन छैन; साधारणसभा गराइदिन ठेकेदार पुगे सीडीओकहाँ

जनमत पार्टीमा सदस्यता अद्यावधिक अभियान, महाधिवेशन प्रतिनिधि र उम्मेदवार बन्न नवीकरण अनिवार्य

बागमतीमा नयाँ सत्ता समीकरण: एमाले–नेकपा–राप्रपाबीच सातबुँदे समझदारी, ७ सदस्यीय संयन्त्र गठन

भारतीय अवरोधले रोकिएको तटबन्ध, नारायणीको कटानले फेरि संकटमा सुस्ता

विश्वविद्यालय सुधारको तयारीमा सरकार, उपकुलपतिसँगै सरोकारवालाबाट मागियो सुझाव

बुधबार मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu