ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्तरी प्रतिशत कर्मचारी हाजिर


admin
११ फाल्गुन २०७४, शुक्रबार   ४ : ३४   बजे

पोखरा, ११ फागुन । नयाँ प्रादेशिक संरचनाअनुसार पोखरास्थित प्रदेश नं ४ का कार्यालयमा खटाइएका ७० प्रतिशतभन्दा बढी कर्मचारीले आफ्नो कार्यक्षेत्रमा पुगी जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

तत्कालीन आवश्यकतालाई दृष्टिगत गरी सामान्य प्रशासन मन्त्रालयले प्रदेश नं ४ मा २२० दरबन्दी निर्धारण गरेकामा १३७ कर्मचारीलाई विभिन्न मन्त्रालय एवं कार्यालयका लागि खटाइसकेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता झलकराम सुवेदीका अनुसार हालसम्म खटाइएकामध्ये १०५ कर्मचारी सम्बन्धित मन्त्रालय एवं कार्यालयमा पुगी जिम्मेवारी सम्हाल्नुभएको छ भने अन्य आउने क्रममा हुनुहुन्छ ।

सामान्य प्रशासन मन्त्रालयले प्रदेश नं ४ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २१, प्रदेश प्रमुखको कार्यालयमा १८, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा २३, आर्थिक मामिला तथा योजना मन्त्रालयमा १८ कर्मचारीको दरबन्दी तोकेको छ ।

त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयमा २४, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा २०, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ३० र प्रदेशसभा सचिवालयमा २८ जना कर्मचारीको दरबन्दी तोकिएको छ ।

नयाँ प्रादेशिक संरचनाअनुसार आवश्यक व्यवस्थापन कार्य भइरहेको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्रीको विश्वासको मतअघि नियुक्तिविरुद्धका दुई रिटमाथि आज सुनुवाइ

सांसदलाई प्रभावकारी बनाउन नेकपाको प्रशिक्षण, एआईदेखि गलत सूचना पहिचानसम्म

सम्बन्धित

विप्लवको ‘किल्ला’ रोल्पामै पहिरो : केन्द्रीय सदस्यसहित १३ नेता पार्टीबाट बाहिरिए

लुम्बिनीमा मनसुनजन्य विपद्का ९१ घटना, ८५ जनाको मृत्यु

कोहलपुरबाट १३ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

आफ्नै पार्टीले ल्याएको बजेट कार्यान्वयन हुन नसक्ने भन्दै एमाले उपनेताले मागे पूरक बजेट

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई जसपा नेपालको समर्थन फिर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu