ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुलमान घिसिङबारे जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ


एबीसी न्यूज
२१ फाल्गुन २०८१, बुधबार   २ : ३२   बजे

काठमाडौं २१ फागुन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कारबाहीबारे जानकारी गराउन संसद् बैठकबाट रुलिङ गरेका छन्। विपक्षीले गरेको मागअनुसार सभामुख घिमिरेले यस्तो निर्देशन दिएका हुन्।

आजको बैठकमा सबै प्रतिपक्षीले राखेको विषय, अन्य माननीयहरूले शून्य, विशेष समय र आकस्मिक समयमा राख्नु भएको विषयमा प्रतिनिधि सभा नियमावली, २०७९ नियम १५ उपनियम २ बमोजिम सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउँछु। साथै सभालाई जानकारी गराउन निर्देश गराउँछुु सभामुखले भने।

संसद् बैठकको आकस्मिक समयमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही र रास्वपाका सांसद मनीष झाले यसबारे सरकारको जवाफ माग गर्दै रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज खण्डग्रास सूर्यग्रहण, नेपालबाट नदेखिने

आज देशका केही स्थानमा वर्षाको सम्भावना, भारी वर्षाको पूर्वानुमान छैन

सम्बन्धित

एनसेलको सेयर खरिदबिक्री सम्झौता स्वीकार नगर्न सरकारलाई सुझाव

राष्ट्रिय सभा बैठक बुधबार बस्दै, तीन विधेयक कार्यसूचीमा

डलरसहित अधिकांश विदेशी मुद्राको भाउ बढ्यो, युरो भने घट्यो

प्रहरीमा जागिर लगाइदिने भन्दै १० लाख ठगी गरेको आरोपमा एक पक्राउ

हायर पर्चेज कम्पनीको मनपरी ब्याज र पेनाल्टीमा राष्ट्र बैंकको कडाइ

इप्पानको १३ बुँदे माग : पीपीएदेखि अनुमतिपत्रसम्म प्रक्रिया सहज बनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu