ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपति ट्रम्प र क्यानडाका प्रधानमन्त्री ट्रुडोबीच कर नीतिबारे टेलिफोन वार्ता


एबीसी न्यूज
२२ फाल्गुन २०८१, बिहिबार   १ : ५६   बजे

काठमाडौं २२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडोबीच करको विषयमा टेलिफोन कुराकानी भएको छ । क्यानडाका प्रधानमन्त्री ट्रुडोसँगको कुराकानी सकारात्मक भएको भन्दै ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो ।

केही दिन अघिदेखि अमेरिकाले क्यानडा र मेक्सिकोबाट अमेरिका आयात हुने सामानमा २५ प्रतिशत कर लगाएको छ । त्यसको बदलामा क्यानडाले पनि अमेरिकामाथि करको घोषणा गरको छ ।

राष्ट्रपति ट्रम्पले ट्रुडोलाई कमजोर सीमा नीतिका कारण आप्रवासी र लागूपदार्थ कारोबारको समस्या आएको र त्यसमा क्यानडाले थप बढवा दिएको आरोप लगाउनुभएको बीबीसीले जनाएको छ ।

कमजोर सीमा नीतिका कारण क्यानाडा र मेक्सिकोको सिमानामा आइरहेको फेन्टानिल पदार्थ ९नशालु औषधि० का कारण धेरै मानिसको ज्यान गएको ट्रम्पको भनाइ छ । उहाँले यो अवस्थाको सुधार अझै नभएको बताउनुभएको खबरमा उल्लेख छ ।

जवाफमा प्रधानमन्त्री ट्रूडोले स्थिति पहिलेभन्दा राम्रो रहेको तर अझै सुधार आवश्यक रहेको बताउनुभएको छ ।

क्यानडामा चुनाव नजिकिए पनि ट्रुडोले यसबारे राष्ट्रपति ट्रम्पसँग कुनै कुरा नगरेको भन्दै ट्रम्पले लागूऔषध र आप्रवासीको मुद्दा सल्टाएर सत्तामा रहिरहने उहाँको चाहना हुनसक्ने आँकलन गरिएको बताउनुभएको छ । क्यानडालाई अमेरिको ५१औं राज्य बनाउने ट्रम्पको दाबीपछि दुवै देशबीच तनावको स्थिति सिर्जना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group