ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिमालयन बैंकको अध्यक्षमा पूर्व मुख्यसचिव डा. बैकुण्ठ अर्याल


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ३ : ४५   बजे

काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा पूर्व मुख्यसचिव डा. बैकुण्ठ अर्याल चयन भएका छन्।

बैंकको भदौ १४ गते आइतबार बसेको सञ्चालक समितिको ५०६औँ बैठकले अर्याललाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको हो।

डा. अर्याल बैंकको संस्थापक समूहका शेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिनिधित्व गर्दै सञ्चालकका रूपमा कार्यरत थिए। अध्यक्षमा निर्वाचित हुनुअघि उनी बैंकको सञ्चालक रहेका थिए।

अध्यक्षमा सर्वसम्मत निर्वाचित भएपछि डा. अर्यालले भदौ १५ गते सोमबार पदभार ग्रहण गरेका छन्।

सोही दिन उनले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

पूर्व मुख्यसचिवसमेत रहेका डा. अर्यालको नेतृत्वमा हिमालयन बैंकले आगामी दिनमा संस्थागत सुशासन, वित्तीय स्थायित्व तथा बैंकिङ क्षेत्रका चुनौतीलाई कसरी सम्बोधन गर्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु परिवर्तनको क्षतिको क्षतिपूर्ति विकसित देशले दिनुपर्छ : ओली

बेत्रावतीमा २०० घर बाढीले बगायो, स्थानीयको गुनासो– ‘राज्यको उपस्थिति देखिएन’

सम्बन्धित

बाढीको असर सेयर बजारमा : जलविद्युत् कम्पनी राताम्मे, नेप्से ४४ अंकले घट्यो

अफ्रिकाबाट नेपालका बाढीपीडितका लागि सहयोग जुटाउँदै एनआरएनए, लाखौँ रकम संकलन

लगातार चौथो दिन घट्यो सुनको भाउ, ४ दिनमा १५ हजार ५ सयले सस्तियो

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको उद्धारदेखि पुनर्निर्माणसम्म ‘रियल टाइम अपडेट’ प्रणाली बनाउँदै ऊर्जा मन्त्रालय

त्रिशूली बाढीपछि पुनर्निर्माणको प्रारम्भिक तयारी, लागत ७ खर्बसम्म पुग्ने अनुमान

भोटेकोसी बाढीमा डुबेको कृषि विकास बैंकबाट ५० करोडको सुन सुरक्षित निकालियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu