ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा प्रहरीका सईले महिलालाई छ्यापे एसिड


एबीसी न्यूज
९ बैशाख २०७५, आइतबार   ९ : ००   बजे

चितवन, ९ वैशाख ।
चितवनमा एक ट्राफिक प्रहरीले महिलामाथी एसिड प्रहार गरेका छन् । इलाका प्रहरी कार्यालय टाँडीमा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्टमा कार्यरत प्रहरी नायव निरिक्षक रामचन्द्र खनियाले आज भरतपुरमा एक महिलामाथी एसिड प्रहार गरेका हुन् । भरतपुर महानगरपालिको त्रिचोक नजिकै खनियाँले सोही स्थान नजिक डेरा गरी बस्ने कल्पना श्रेष्ठमाथी एसिड प्रहार गरेका थिए । घटना लगत्तै खनियाँलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिए । एसिड लगेर प्रहार गर्नुले घटना सुनियोनित भएको प्रहरीले आशंका गरेको छ । एसिड प्रहारबाट घाइते भएकी श्रेष्ठको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनको अनुहार , घाटी र खुट्टामा एसिडले जलेको छ । घटनामा संलग्न खनियाँलाई भोली सोमबार ज्यान मार्ने उद्योग अन्र्तगत मुद्धा दर्ता गरी कारबाही अगाडी बढाउने र भोली नै उनलाई निलम्बन गरिने प्रहरी उपरिक्षक थापाले बताए । खनियाँँ र श्रेष्ठबिच चिनजान रहेको तर घटना घट्नुको एकिन कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि लामिछानेको प्रश्न– निजी क्षेत्र पनि अख्तियारको दायरामा आए राज्यका बाँकी निकायले के गर्ने?

घरभाडाको आयमा करछुट नपाएपछि अर्थमन्त्रीसँग रविन्द्र मिश्रको गुनासो : ‘एकरूपता भएन’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

वैदेशिक सहायता र सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै छ : अर्थमन्त्री वाग्ले

ट्रम्पले वर्षको अन्त्यतिर किमसँग भेटवार्ता गर्ने संकेत

रवि लामिछानेको प्रश्न– निजी क्षेत्र पनि अख्तियारको दायरामा आए राज्यका बाँकी निकायले के गर्ने?

घरभाडाको आयमा करछुट नपाएपछि अर्थमन्त्रीसँग रविन्द्र मिश्रको गुनासो : ‘एकरूपता भएन’

वैदेशिक सहायता राष्ट्रिय बजेट र सरकारी कोषमार्फत परिचालन गर्न सार्वजनिक लेखा समितिको निर्देशन

नारेश्वर तालमा पानी भरिन थालेपछि पर्यटकको चहलपहल, सिँचाइ र रोजगारीको आशा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu