ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति बनेपछि डोनल्ड ट्रम्पले बोले एक हजार ९ सय २५ झुट


एबीसी न्यूज
६ श्रावण २०७५, आइतबार   १२ : २१   बजे

साउन ६ ।  सन् २०१७ को जनवरी २० तारिखमा डोनल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको पद सम्हालेका थिए । सुरुवातदेखि नै ट्रम्पले मिडियालाई आफ्नो निशानामा पारेका छन् । उनले फेक न्यूज अवार्डसमेत बाँडे तर ट्रम्प आफैंले भने यो क्रममा कतिवटा झुट बोले त ?

क्यानडाको एक पत्रिका टरोन्टो स्टारले ट्रम्पले राष्ट्रपतिको पद सम्हालेदेखि सन् २०१८ जुलाई १ तारिखसम्म बोलेका हरेक शब्द केलाएको छ । अहिलेसम्म ट्रम्पले आफ्नो कार्यकालमा एक हजार ९ सय २५ पटक झुटो बोलेको पत्रिकाले दाबी गरेको छ ।

१८ महिनामा डोनल्ड ट्रम्पले कूल १३ लाख ४० हजार तीन सय ३० शब्द बोलेका छन् र यसमा ५.१ प्रतिशत झुटो थियो । यदि सन् २०१७ को औषत हेर्ने हो भने ट्रम्पले लगभग दैनिक २.१ प्रतिशत झुटो बोलेका छन् । यद्यपी, यो वर्ष यो औषत बढेर ५.१ भएको छ अर्थात् ट्रम्पले जे पनि बोल्छन् त्यसको हरेक १४ शब्दमध्ये एउटा झुटो हुन्छ ।

सबैभन्दा धेरै झुट कतिबेला बोल्छन् ट्रम्प ?

पत्रिकाका अनुसार ट्रम्पले सबैभन्दा धेरै ६ सय ४८ पटक झुट आफ्नो भाषणमा बोलेका छन् । त्यसपछि अन्तर्वार्तामा तीन सय ८० पटक, अनौपचारिक बयानमा तीन सय ६९ पटक, ट्वीटरमा तीन सय ३० पटक र पत्रकार सम्मेलनमा एक सय ९२ पटक झुटो बोलेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group