ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मल्लकालीन शैलीमै पुननिर्माण गरिने रानीपोखरी अहिले सम्म अलपत्र (मुख्य कारण यस्ताे )


एबीसी न्यूज
१३ कार्तिक २०७५, मंगलबार   ८ : ४९   बजे


काठमाडौँ , १३ कात्तिक । ऐतिहासिक तथा साँस्कृतिक धरोहरको रुपमा रहेको रानीपोखरी २०७२ सँलको विनाशकारी भुकम्प पछि अलपत्र छ । २०७२ माघ ०२ गत्ते १८ औं भुकम्प सुरक्षा दिबसका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिइन । मल्लकालीन शैलीमै पुन.निर्माण गरिेने भनिएको रानीपोखरी अहिले सम्म अलपत्र छ ।

राजधानीको मुटुमा रहेको ऐतिहासिक सम्पदा रानीपोखरी ३ बर्षदेखी अलपत्र छ । काडमाण्डौको पुरातत्व विभाग र काठमाण्डौ महानगरपालिकाले गर्ने भनेको रानीपोखरी पटक पटक विवादित बन्दै गयो । विवादले अगाडी बढन नसक्दा अहिलेसम्म अलपत्र छ । काठमाण्डौ महानगरपालिकाका अनुसार अहिले रानीपोखरी टेन्डर प्रकृयामा रहेको छ ।विज्ञ समुह र पुरातत्व विभागको सल्लाहबमोजिम पहिलो टेन्डरलाइ परिमार्जन गरि पुन अर्कौ टेन्डर प्रकाशन गर्नेमा रहेको छ । कामपाका निर्देशक ज्ञानेन्द्र कार्कीका अनुसार अव टेन्डर प्रकाशन भएपछि छिटै रानीपोखरीको काम सुचारु हुने छ भएको छ ।

यस्तै रानीपोखरीमै रहेको बालगोपालेश्वर मन्दिर पनि अलपत्र छ । सुरुमा महानगरपालिकाले काम थालेकोमा प्रँविधिक कमजोरी भएको भन्दै काम रोकिएको थियो र पुरातत्व विभागको जिम्मा लिएको थियो । पुरातत्व विभागले काम सुरु गरेपछि रानीपोखरीको विवाद पुन चर्कियो र उक्त विवाद सकिएपछि पुरातत्वले काम अगाडी बढायो र पुनः शैलीको विषयलाइ लिदै अहिले शैलीवारे छलफल भइरहेको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुवरले बताएका छन ।

२०७२ बैशाख १२ गते गएको विनासकारी भूकम्पबाट क्षेतीग्रस्त भएकोे रानीपोखरी कहिले बन्ना भन्ने प्रश्न सवैमा जागेको छ । यो प्रश्नको जवाफ दिन सम्बन्धीत जिम्मेवार निकाय पुरातत्व विभाग र महानगरपालिकाको छिट्टै ध्यान जान जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

रसुवागढी र तातोपानी बन्द, नेपाल–चीन व्यापारको एकमात्र विकल्प बन्यो कोरला

नेपालका सयभन्दा बढी हिमताल जोखिममा, बढ्दो तापक्रमसँगै नयाँ संकटको चेतावनी

नुवाकोट तहसनहस : बस्ती, बजार र पूर्वाधार ध्वस्त, १५ सय परिवार विस्थापित

भोटेकोसी–त्रिशूली बाढी: ल्हेन्दे खोलामाथि बनेको नयाँ ताल कति जोखिमपूर्ण ?

भरतपुरमा आफन्तको खोजी : एम्बुलेन्सको साइरनसँगै आशा र त्रास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu