ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५५ ग्राम लागु औषध खैरो हिरोइन सहित १ भारतीय र ३ नेपाली पक्राउ


एबीसी न्यूज
१३ फाल्गुन २०७५, सोमबार   २ : १२   बजे



कैलाली, १३ फागुन । ईलाका प्रहरी कार्यालयले ५५ ग्राम लागु औषध खैरो हिरोइन सहित १ भारतीय र ३ नेपाली सहित टीकापुरको खक्रौला नाकाबाट पक्राउ गरेको हो ।


भारतीय नागरिक खिरीम ग्राम पञ्चायत चक्करपुर बस्ने २४ वर्षिय सुखदेव सिंह, टीकापुर नगरपालिका वडा नं.२ बन्दीपुर बस्ने २५ वर्षिय कोप निराजन शाह, वडा नं.४ अस्नेहरी बस्ने २४ वर्षिय भेडे भन्ने नविन कार्की र बर्दिया गेरुवा गाउपालिका वडा नं.२ बस्ने १९ की भावना हमाललाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।


चेकजाचका क्रममा प्रहरीले भारतिय नागरिकको साथबाट ४९ ग्राम २६० मिली ग्राम, निराजन शाह रभेडे भन्ने नविन कार्कीको साथबाट ४ ग्राम १३० मिलिग्राम र भावना हमालको साथबाट १ ग्राम ८२० मिलिग्राम गरी जम्मा ५५ ग्राम २१ मिलिग्राम लागु औषध (खैरो हिरोईन) बरामद गरेकोे ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिनुभयो । पक्राउ गरिएकालाई अदालतबाटम्याद थप गरी अनुसन्धान थालिएको प्रमुख सिंहले जानकारी दिनुभयो ।

पछिल्लो पटक प्रहरीले यसरी ठूलो परिमाणमा खैरो हिरोयन बरामत गरेको यो पहिलो पटक हो । भारतीय नागरिकसँगको मिलेमतोमा नेपालमा खैरो हिरोइन भित्रीने सूचनाका आधारमा विगत ३ महिना देखि केही प्रहरीहरु सादा पोसाकमा परिचालन गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

४ सय कन्टेनर र एक हजार कामदार सम्पर्कविहीन, केरुङ नाकाको बाढीले व्यवसायीलाई ठूलो धक्का

अन्तर्राष्ट्रिय उद्धार टोलीलाई किन अनुमति दिइएन ?

सम्बन्धित

निजामती सेवाकी पहिलो नेपाली महिला मीना रोका : संघर्ष, साहस र प्रेरणाको अविस्मरणीय यात्रा

दुई दिनमै सुन तोलामा ३ हजार ६ सय रुपैयाँ घट्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन

३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

विश्वप्रकाशको आग्रह- सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घरायसी विवादमा अलमल नगरौँ, संकटमा मिलौँ

एनआईसी एशिया बैंकद्वारा बाढीपीडितका लागि २ करोड २१ लाख सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu