ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली नोट बनाउने मेसिनसहित दुई जना पक्राउ


admin
४ चैत्र २०७५, सोमबार   ४ : ५२   बजे

काठमाडौं,४ चैत । सक्कली नोट जस्तै अर्को नोट बनाउने भन्दै ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौंको बागबजारबाट म्याग्दी घर भइ भक्तपुर बस्ने ५२ वर्षीय भीमबहादुर मल्ल र ओखलढुङ्गा घर भएका ४६ वर्षीय मानबहादुर सुवेदीलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नक्कली नोटका १२ ओटा ‘बिटा’ फेला परेको छ । उनीहरुले विभिन्न व्यक्तिलाई सक्कली नोटबाट उस्तै देखिने र कसैले पनि पत्ता नपाउने अर्को नोट बनाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्दै आएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक (डिएसपी) होविन्द्र बोगटीका अनुसार उनीहरुले विभिन्न कला देखाएर मानिसहरुलाई (हेग्नोटाइज) गरी ठगी गर्दै आएका थिए । विभिन्न मानिसहरुलाई सक्कली जस्तै नक्कली नोट बनाउने भनेर, हेग्नोटाइज गरी ठगी गर्दै आएको भन्ने सूचनाका आधारमा उनीहरुलाइ प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट सक्कलीजस्तै नक्कली नोट बनाउने भनेर प्रयोग गर्ने गरिएको विभिन्न प्रकारको रसायन, नोटजस्तो आकारमा बनाउनका लागि कागज काट्न प्रयोग हुने मेसिन र अन्य औजारहरु फेला परेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

४ सय कन्टेनर र एक हजार कामदार सम्पर्कविहीन, केरुङ नाकाको बाढीले व्यवसायीलाई ठूलो धक्का

अन्तर्राष्ट्रिय उद्धार टोलीलाई किन अनुमति दिइएन ?

सम्बन्धित

निजामती सेवाकी पहिलो नेपाली महिला मीना रोका : संघर्ष, साहस र प्रेरणाको अविस्मरणीय यात्रा

दुई दिनमै सुन तोलामा ३ हजार ६ सय रुपैयाँ घट्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन

३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

विश्वप्रकाशको आग्रह- सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घरायसी विवादमा अलमल नगरौँ, संकटमा मिलौँ

एनआईसी एशिया बैंकद्वारा बाढीपीडितका लागि २ करोड २१ लाख सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu