ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक महिलाको खुकुरी प्रहार गरी हत्या


एबीसी न्यूज
८ चैत्र २०७५, शुक्रबार   ११ : ११   बजे


सर्लाही ,  ८  चैत । सर्लाहीको बरहथवामा शनिबार राती एक महिलाको खुकुरी प्रहार गरी हत्या भएको छ ।

बरहथवा नगरपालिकामा बस्दै आएका उदयपुरको सुरुंङ्गा नगरापालिकाका ३० वर्षीय रामजी विश्वकर्माले ३३ वर्षीया श्रीमती सुनिता विश्वकर्माको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । रामजीले गएराती सुनितामाथी कोठामा सुतिरहेको अवस्थामा घाँटी, हात लगायत शरीरको विभिन्न भागमा खुकुरी प्रहार गरेको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

श्रीमतीको हत्यागरी भाग्दै गरेका रामजीलाई प्रहरीले गएरातीनै पक्राउ गरेको छ । सुनिताको घटना स्थलमै ज्यान गएको थियो । मृतक सुनिता बरहथवास्थित चक्र जनता बहुमुखी क्याम्पस बरहथवामा शिक्षिकाको रुपमा कार्यरत थिईन् । रामजी अम्मर सुनचाँदी पसलमा कालीगढको काम गर्ने गरेका थिए । रामजीसँग दोस्रो विवाह गरेकी सुनिताकोे पहिलो श्रीमानतर्फ १५ वर्षकी छोरी समेत छिन् ।

आफू सुतिरहेका बेला श्रीमतीले खुकुरी प्रहार गर्न खोजेपछि सोही खुकुरी खोसेर आक्रमण गर्दा श्रीमतीको ज्यान गएको रामजीले बताएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीका प्रमुख एसपी गोपाल चन्द्र भट्टराईले जानकारी दिनुभयो । मृतक महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको बरहथवाका प्रहरी निरीक्षक आमोद खेरवारले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group