ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन


एबीसी न्यूज
२२ जेष्ठ २०७६, बुधबार   ७ : २६   बजे

 

 

 

काठमाडौं,२२ जेठ । मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्नेछ ।

त्यस्तै, प्रदेश अस्पतालाई तीन सय श्यया र जिल्ला अस्पताललाई ५०, स्थानीय तहमा १५ श्ययाको अस्पताल निर्माण तथा सेवा विस्तार गर्ने, आववश्यकता अनुसार एक निर्वाचन क्षेत्र एक टेलिमेडिसिन सेवा विस्तार गर्ने, स्थानीय तहसँग सहकार्य गरी एम्बुलेन्स सेवा सञ्चालन गर्ने, नेपाल सरकारसँगको समन्वयमा सबै नागरिक स्वास्थ्य बीमा आवद्ध गराउने उल्लेख छ ।

चिकित्सा, विमान चालक तथा पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्न चाहनेलाई छात्रवृत्ति उपलब्ध गराइने भएको छ । कर्णाली खेलकूद विकास परिषद् गठन गर्नुका साथै बहुउद्देश्यीय रङ्गशालाको तयारी यसै आवबाट अगाडि बढाउने, जुम्लाको सिञ्जा र दैलेखको दुल्लूमा खस सङ्ग्रहालय स्थापना तथा सिञ्जामा नेपाली भाषा तथा विश्व साहित्य सम्मेलन आयोजना गर्ने भएको छ ।

प्राङ्गारिक मलको उत्पादन बढाइ रासायनिक मलको निरुत्साहन गर्ने, बीउ बैंकको स्थापना गर्ने, व्यावसायिक किसानलाई आवश्यक बेर्ना वितरण गर्ने, आर्थिक मामिला तथा योजना मन्त्रालयमा वैदेशिक समन्वय महाशाखा स्थापना गर्ने उल्लेख छ । त्यस्तै, आम सञ्चार प्रविधि प्रतिष्ठान, डाटा बैंक स्थापना गरिनेछ ।

प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठक नियमित गरी बजेट कार्यान्वयनको अवस्था प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ । विपद् र भोकमरीको समयमा औषधिसहित खाद्यान्न उपलब्ध गराउन जनभकारी सञ्चालन गर्ने, साउन २८ गते विपद् सचेतना दिवस मनाउने भएको छ ।

नागरिक र प्रदेश सरकारबीच सम्बन्ध मजबूद बनाउन ‘हाम्मा कुडा हाम्मा मुख्यमन्त्री’ कार्यक्रम लागू गर्ने प्रदेश सरकारको नीति तथा कार्यक्रम उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group