ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१७ वर्षकी किशोरीले गर्दा बेलायती राजकुमारले पद त्याग्नु पर्यो


एबीसी न्यूज
६ मंसिर २०७६, शुक्रबार   १२ : ४२   बजे


एजेन्सी । सानो उमेरका केटीहरुसंग यौन सम्बन्ध राखेको आरोप लागेपछि बेलायती राजकुमार एन्ड्रयुले पद त्याग गर्ने घोषणा गर्नुपरेको छ । उनलाई एक १७ वर्षकी किशोरीले ३ पटक यौन सम्बन्ध राखेको अभियोग लगाएकी छन् । उनले आफुसंग सम्बन्ध राखेको स्थानहरु समेत तोकेर बताएकी छन् । यसरी यौन काण्डमा मुछिएपछि उनले पदत्यागगर्ने भएका हुन् ।

राजकुमार एन्ड्रयु यौन दुरा चारको अभियोग लागेका अमेरिकी अर्बपति जेफ्री इप्स्टिनसँग नजिकको सम्बन्धमा रहेको खुलेको थियो । विगतमा इप्स्टिनले नै सानो उमेरका केटीहरु ब्यवस्था गरेको भनिएको छ । इप्स्टिनसँगको उनको तस्बिर पनि सार्वजनिक भएपछि यो तथ्य बलियो भएको हो । उनलाई एक युवतीले आफुसंग युवराजले सानो उमेरमा सम्बन्ध राखेको सार्वजनिक गरे पछि उनी वि वादित भएका हुन् । ती युवतीले राजकुमार एन्ड्रयुसँग खिचेको तस्बिर समेत सार्वजनिक गरेकी थिइन् ।

आरोप अस्विकार गरेका राजकुमार एन्ड्रयुले आफ्नो पद नत्या गी सुख पाएनन् । उनले इप्स्टिनसँगको सम्बन्ध स्वीकार गरेपनि सानो उमेरका केटी प्रयोग गरेको कुरा भने अस्विकार गरेका थिए । तर, चौतर्फी दबा बपछि राजकुमार उपाधि त्याग्ने घोषणा गरे । आफूले इप्स्टिनको घरमा संगै बसेको र त्यो आफ्नो गल्ती भएको उनको टिप्पणी छ ।

बेलायती राजकुमार एन्ड्रयु महारानी एलिजाबेथका तेस्रो सन्तान हुन् । भर्जिनिया जियफ्रे नामकी एक महिलाले उनीसँग १७ वर्षको हुँदा तीनपटक सम्बन्ध राखेको दाबी गरेकी हुन् । उनले सम्बन्ध राखेको स्थान समेत बताएकी छिन् । जसमध्ये इप्स्टिनको निजी टापु, न्युयोर्क र लन्डन रहेको उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group