ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बार्सिलोनाबाट मेस्सी, स्वारेज र नेइमार तीनै स्टार खेलाडीलाई देखिन


admin
२८ असार २०७४, बुधबार   ४ : २१   बजे

काठमाडौं । इन्टरनेशनल च्याम्पियन्स कपमा बार्सिलोनाबाट एमएसएन अर्थात मेस्सी, स्वारेज र नेइमार तीनै स्टार खेलाडीलाई देखिने भएका छन् ।
रियल मड्रिड स्टार क्रिष्टियानो रोनाल्डो भने नखेल्ने भएका छन् । रियल मड्रिडले इन्टरनेशनल च्याम्पियन्स कपका लागि मंगलबार खेलाडीहरुको नाम सार्वजनिक गरेको हो । जसमा चार पटक बलोन डिओर विजेता रोनाल्डोको नाम समावेश छैन । रसियामा हालै सम्पन्न कन्फेडेरेसन कप खेलेका रोनाल्डो इन्टरनेशनल च्याम्पियन्स कपमा भने परिवारका लागि समय दिएर आराम गर्ने भएका छन् । रोनाल्डो नखेले पनि मड्रिडका गारेथ बेल, करिम बेन्जेमा, टोनी क्रुस, लुका मोडरिक, इस्को, मार्सेलोसंगै भर्खरै अनुबन्धित थियो हर्नानडेजलाई भने देखिने छ । इन्टरनेशनल च्याम्पियन्स कपमा रियलले जुलाइ २३ तारिखमा म्यानचेस्टर युनाइटेडसंग खेल्नेछ । यस्तै बार्सिलोनाले जुलाइ २२ मा युभेन्टससंग खेल्नेछ । जुलाइ २९ मा भने बार्सिलोना र रियल मड्रिडबिच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिना फेरि विवादमा

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

तीन लगातार जितसहित नेपाल एसीसी महिला यु १९ प्रिमियर कपको सेमिफाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu