ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच के के भयो सहमति


एबीसी न्यूज
२३ माघ २०७४, मंगलबार   ११ : ५३   बजे

काठमाडौं, २३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच गोप्य सहमित भएको छ । राष्ट्रपतिमा पुनः दोहोरिने भण्डारीले इच्छा व्यक्त गर्दै केही दिनदेखि विभिन्न चरणमा छलफल चलाउनु भएको छ ।

छलफलका क्रममा प्रचण्ड भण्डारीलाई दोहोर्याउन सहमत भएको स्रोत बताएको छ । तर, त्यसको लागि आफूलाई पार्टी अध्यक्ष बनाउन र उपराष्ट्रपतिमा फेरि पनि नन्दबहादुर पुनलाई दोहोर्याउने सर्त समेत अध्यक्ष प्रचण्डले राखेको स्रोतले बतायो । प्रचण्डको उक्त सर्त भण्डारीले पनि स्वीकार गरेको बताएको छ । राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलमा प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष बनाउनु पर्ने बताएको स्रोतका दाबी छ ।

राष्ट्रपतिमा दोहोर्याउन मनस्थितिमा भएपनि प्रचण्डलाई पार्टी अध्यक्ष बनाउन तयार नभएका ओली झस्केको स्रोतको दावी छ। ओली प्रचण्ड सहमत भएकोमा खुशी भएका त छन् तर अध्यक्ष बनाउनु पर्ने बाध्यता आउनेमा डराएका स्रोतले बतायो । राष्ट्रपतिले नै प्रचण्डलाई पार्टी अध्यक्ष बनाउनु पर्ने भन्दै लविङ गरेपछि ओली थप दवावमा पर्ने देखिन्छ ।

यो सहमतिले एमालेभित्र हलचल हुने देखिएको छ । वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति हुने इच्छा व्यक्त गरिसक्नु भएको छ । उहाँले सार्वजनिक रुपमै बोल्दै आएको र त्यसको लागि लविङ गरिरहेका गर्नुभएको छ । यसमा अर्का नेता माधव कुमार नेपालले साथ दिनुभएको छ ।

पछिल्लो सहमतिले खनालको इच्छा पूरा नहुने देखिएको हो । खनाल र नेपाल दुबै नेताले प्रचण्डलाई अध्यक्ष बनाउनु पर्ने बताउँदै आएका छन् । तर राष्ट्रपति भण्डारीको पछिल्लो छलफल, भेटवार्ताले फेरि ओली र प्रचण्डलाई एक ठाउँमा ल्याउने देखिन्छ । यसले पार्टी एकतालाई सजिलो हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group