ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तहमा निःशुल्क औषधि अभाव हुन नदिन स्वास्थ्य मन्त्रालयको परिपत्र


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ३ : ३५   बजे

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्थानीय तहअन्तर्गतका स्वास्थ्य संस्थामा निःशुल्क वितरण गरिने औषधि तथा स्वास्थ्य सामग्रीको नियमित उपलब्धता सुनिश्चित गर्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पठाइएको परिपत्रमा आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको सूचीसमेत समावेश गरिएको छ। मन्त्रालयले वर्षभरि स्वास्थ्य संस्थामा औषधिको अभाव हुन नदिन स्थानीय तहलाई आफ्नो जिम्मेवारीअनुसार आवश्यक व्यवस्थापन गर्न आग्रह गरेको हो।

परिपत्रअनुसार स्थानीय तहले मातहतका स्वास्थ्य संस्थामा आवश्यक औषधिको खरिद, भण्डारण र वितरणलाई व्यवस्थित गर्नुपर्नेछ। औषधिसँगै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक मेडिकल सामग्रीको व्यवस्थापनमा समेत ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयले निःशुल्क औषधि वितरणको व्यवस्था प्रभावकारी बनाउन स्थानीय तहले नियमित रूपमा औषधिको आवश्यकता पहिचान गरी पर्याप्त मौज्दात कायम राख्नुपर्ने जनाएको छ। यसबाट स्थानीय तहका स्वास्थ्य संस्थामा सेवाग्राहीले वर्षभरि आवश्यक आधारभूत औषधि सहज रूपमा पाउने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने

नीति अनुसन्धान प्रतिष्ठानले बढायो अध्ययन, आठवटा प्रतिवेदन समीक्षामा

सम्बन्धित

लघुवित्तको नाफा १५३ प्रतिशतले बढ्यो, तर खराब कर्जाको जोखिम कायमै

राष्ट्र बैंकका पदाधिकारीको कार्यकाल घटाउने प्रस्तावले स्वायत्ततामाथि बहस

साउनमा नेपाल भित्रियो १ लाख ६९ हजार स्मार्टफोन, सरकारले उठायो ७२ करोड राजस्व

बागमतीका मुख्यमन्त्री थापा मगरले आइतबार विश्वासको मत लिने

गाँजाको व्यावसायिक उत्पादन र औषधिजन्य प्रयोगलाई कानुनी बाटो खोल्न सरकार सकारात्मक

नाडा अटो शो २०२६ मा २३ चारपाङ्ग्रे, १७ व्यावसायिक र १३ दुईपाङ्ग्रे ब्रान्डको सहभागिता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu