ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गान्धीका ६८८ दुर्लभ हस्तलिखित सन्देश १६.२ करोडमा बिक्री


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ३ : ३५   बजे

मुम्बई । महात्मा गान्धीद्वारा लिखित दुर्लभ हस्तलिखित नोटहरूको संग्रह मुम्बईमा भएको लिलामीमा १६.२ करोड भारतीय रुपैयाँमा बिक्री भएको छ।

स्वतन्त्रता सेनानी तथा गान्धीका निकट सहयोगी आनन्द टी. हिंगोरानीको परिवारले सुरक्षित राखेको उक्त संग्रहमा गान्धीका ६८८ वटा हस्तलिखित सन्देश छन्। सन् १९४४ देखि १९४६ बीच लेखिएका ती सन्देशमा सत्य, अहिंसा र आत्मसंयमजस्ता विषयमा गान्धीका विचार समेटिएका छन्।

लिलामी कम्पनी स्याफ्रनआर्टका अनुसार यो बिक्री भारतीय ऐतिहासिक दस्तावेजको लिलामीमा हालसम्मकै उच्च मूल्यको रेकर्ड हो।

व्यक्तिगत जीवनका झलक

यी हस्तलिखित सन्देशमा गान्धीको राजनीतिक नेतृत्वभन्दा उनको व्यक्तिगत र भावनात्मक पक्ष झल्किन्छ। हिंगोरानीकी पत्नी विद्याको निधनपछि गान्धीले करिब दुई वर्षसम्म उनलाई पत्र तथा सन्देशमार्फत सान्त्वना, सल्लाह र प्रोत्साहन दिएका थिए।

ती सन्देशलाई पछि ‘अ थट फर द डे’ शीर्षकको पुस्तकमा समेत समेटिएको थियो। गान्धीका यी दुर्लभ लिखतले उनको व्यक्तिगत सोच, मानवीय संवेदना र जीवनदर्शन बुझ्न महत्वपूर्ण ऐतिहासिक सामग्रीका रूपमा महत्त्व राख्ने बताइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने

नीति अनुसन्धान प्रतिष्ठानले बढायो अध्ययन, आठवटा प्रतिवेदन समीक्षामा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

लघुवित्तको नाफा १५३ प्रतिशतले बढ्यो, तर खराब कर्जाको जोखिम कायमै

इमरान खानलाई उपचारका लागि निजी अस्पताल लगियो

‘सुपर एल निनो’को जोखिमसँग जुध्न पूर्वतयारी आवश्यक : मन्त्री श्रेष्ठ

राष्ट्र बैंकका पदाधिकारीको कार्यकाल घटाउने प्रस्तावले स्वायत्ततामाथि बहस

रास्वपाको संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने

नीति अनुसन्धान प्रतिष्ठानले बढायो अध्ययन, आठवटा प्रतिवेदन समीक्षामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu