ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माथिल्लो त्रिशूली–१ आयोजनाको क्याम्पमा रहेका ३१ जना सेनाको सम्पर्कमा, ७ जनाको उद्धार


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ७ : ०५   बजे

काठमाडौं । रसुवाको भोटेकोशी खोलामा आएको बाढीपछि निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको कर्मचारी क्याम्पमा रहेका ३१ जना नेपाली सेनाको सम्पर्कमा आएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय स्रोतका अनुसार सम्पर्कमा आएका ३१ जनामध्ये सात जनाको उद्धार भइसकेको छ । बाँकीको उद्धार कार्य जारी रहेको छ ।

उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर घटनास्थलतर्फ पठाइएको मन्त्रालय स्रोतले जनाएको छ । यसअघि आयोजनामा कार्यरत ७६ जना कर्मचारी सम्पर्कविहीन भएको उनीहरूका आफन्तले बताएका थिए ।

‘हामीलाई जानकारी प्राप्त भएको छ कि ३१ जना कर्मचारी क्याम्पमै हुनुहुन्छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘उनीहरूको उद्धार भइरहेको छ ।’

सम्पर्कमा आएका तथा उद्धार गरिएका व्यक्तिहरू आयोजनाका कर्मचारी मात्रै हुन् वा स्थानीयवासी पनि छन् भन्नेबारे भने यकिन विवरण प्राप्त भइसकेको छैन । उद्धारपछि मात्रै यसबारे स्पष्ट जानकारी आउने मन्त्रालय स्रोतले जनाएको छ ।

२१६ मेगावाटको आयोजना

माथिल्लो त्रिशूली–१ रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको जलविद्युत् आयोजना हो । बाढीपछि आयोजनाको कर्मचारी क्याम्पबाट सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ । थप बेपत्ता व्यक्तिको अवस्थाबारे विस्तृत विवरण भने आउन बाँकी छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ : ट्रम्प

बाढीपहिरोका कारण कोशी, बागमती र कर्णाली प्रदेशका राजमार्ग र सडकखण्ड अवरुद्ध

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ : ट्रम्प

बाढीपहिरोका कारण कोशी, बागमती र कर्णाली प्रदेशका राजमार्ग र सडकखण्ड अवरुद्ध

त्रिशूली–नारायणी किनारमा भेटिएका १०२ शव पहिचानका लागि पोखरा ल्याइयो

बाढीपीडितका लागि कर्मचारीको २ देखि १० दिनसम्मको तलब कट्टा, ३६ करोड जुट्ने

भोटेकोसी बाढीको आर्थिक क्षतिको विस्तृत अध्ययन गर्ने राष्ट्रिय योजना आयोग

भोटेकोशी बाढीका ६३ घाइतेको काठमाडौंका ९ अस्पतालमा उपचार हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu