ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी अस्पतालको लापरवाही ः सडकमै बच्चा जन्मियो


एबीसी न्यूज
८ बैशाख २०७५, शनिबार   ९ : ४०   बजे

सुर्खेत, ८ वैशाख । सुर्खेतको विरेन्द्र नगर पालिका –६ मा सडकमै बच्चालाई जन्म दिईन् । दैलेख डाँडापराजुल घर भएकी सिर्जना विकले शनिबार विहान करिब ६ बजे बुद्धपथ नजिकै रहेको देउराली होटल बाहिरै बच्चा जन्माएकी हुन। उनले सुविधा सम्पन्न वीरेन्द्रनगर बजारमा कम्बलको सहारामा बच्चा जन्माएकी थिइन् ।

तीन दिनअघि क्षेत्रीय अस्पताल कालागाँउमा बच्चा जन्माउनका लागि आएकी विकलाई अस्पतालले बेड नभएको बताउँदै फिर्ता पठाएको थियो । आर्थिक अवस्था नाजुक रहेकाहरुका लागि सरकारी अस्पतालले सेवा दिनुपर्नेमा उल्टै सेवाग्राहीहरुलाई होटलको बास बनाउने अस्पताल प्रशासनको गैरजिम्मेवारी पनका कारण सुत्केरी महिलाको ज्यान समेत जोखिममा पर्यो ।

होटलमा बसिरहेकी विकलाई एक्कासी व्यथा लाग्दा अस्पताल लैजान खोज्दा–खोज्दै देउराली होटलको बाहिरै बच्चा जन्मिएको हो । बच्चा जन्मिसकेपछि प्राथमिक उपचारका लागि देउती अस्पतालबाट नर्सहरु आएका थिए ।

उनीसँग एम्बुलेन्समा जाने पैसा नभएपछि नेपाल चेम्बर अफ कमर्स सुर्खेतका कोषाध्यक्ष हेमा उपाध्यायले आर्थिक सहयोग गरेर क्षेत्रीय अस्पताल कालागाउँ पठाएकी थिइन् । यसरी राजधानीमै सडकमा बच्चा जन्माउनु पर्ने कर्णालीमा अन्यत्रको अवस्था के होेला, अनुमान लगाउन गाह्रो छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘स्पष्टीकरणको मौका नदिई फेसबुकबाटै निलम्बन गरियो’ : राजेश खिम्दुङ

कर्णाली सरकार विस्तार : एमालेका तीन मन्त्रीले लिए शपथ, नेकपाका मन्त्री अझै बाँकी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रहरी मुख्यालय बिचौलियाले कब्जा गरेका छन्’– आईजीपीमाथि सुनारको गम्भीर आरोप

किष्ट अस्पतालमा पाँच वर्षीया बालिकामा सफल कलेजो प्रत्यारोपण

‘स्पष्टीकरणको मौका नदिई फेसबुकबाटै निलम्बन गरियो’ : राजेश खिम्दुङ

‘फुटवेयर इन्डिया एक्स्पो–२०२६’ मा नेपाली ब्रान्ड जेम्सले सहभागिता जनाउने

‘हल्का टिप्पणीका आधारमा प्रदेश संरचना खारेज हुँदैन’ : मुख्यमन्त्री शाही

‘असहज अवस्थामा सरकारको प्रभावकारी उपस्थिति देखिनुपर्छ’ : कँडेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu