ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वतन्त्र मधेसको नारा लाग्यो जनकपुरमा, दर्जन बढी सहभागी पक्राउ


admin
२८ बैशाख २०७५, शुक्रबार   ३ : ५२   बजे

काठमाडौं, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गर्ने क्रममा स्वतन्त्र मधेसको ब्यानर प्रदर्शन गर्ने दर्जन बढी व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ।

बारह विगहास्थित कार्यक्रम स्थलमा ‘मधेश देशमा स्वागत छ, फ्रि मधेश’ लेखेको ब्यानर देखाएका सहभागीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा रंजित यादव, अरुण सहनी, राम शंकर यादव, दीपेन्द्र यादव, शशिकला यादवलगायतका छन्।

पक्राउ परेका मध्ये ११ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ भने अन्यलाई ल्याउने कार्य भइरहेको धनुषा प्रहरीको कन्ट्रोल शाखाले जनाएको छ।

अभिनन्दन कार्यक्रममा रक्षामन्त्री इश्वर पोखरेलले सम्बोधन गर्दा ‘फ्रि मधेश’ भन्दै सहभागीहरुले होहल्ला गरेका थिए।

प्रदेश सरकारले नै स्थानीय तहहरुलाई अभिनन्दन कार्यक्रममा जनता ल्याउन भनेको थियो । तर, अभिनन्दनका क्रममा नै सहभागीहरुको भिडको दुई ठाउँबाट सो ब्यानर देखाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group